काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १२ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।