काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफावाट शेयरधनीलाइ २० प्रतिशत लाभांश दिने भएको छ ।
शुक्रबार सम्पन्न सञ्चालक समितिले शेयरधनीलाइ १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांस तिरण गर्ने निर्णय गरेको हो ।
संस्थाको सञ्चालक समितिले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि समेत सिफारिस गरेको गरेका छ । संस्थाले गत आवको नाफावाट शेयरधनीलाइ १९.००५५६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।