काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १४ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ३६पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३० पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।