add

सेन्चुरी कमर्शियल बैंकको लाभांश घोषणा






ActPro Nepal

|

२९ मंसिर, २०७७

|
1314

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बिहान बसेको संचालक समितिको बैठक आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.२५ प्रतिशत नगद गरि कुल ७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रहेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.