add

आइतबार डलरदेखि रियालसम्मको भाउ कति छ त ?






ActPro Nepal

|

२८ मंसिर, २०७७

|
1260

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ


 

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ११ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ २२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.