add

मंगलबार डलरदेखि रियालसम्मको भाउ कति छ त ?






ActPro Nepal

|

१६ मंसिर, २०७७

|
1021

काठमाडौं । अमेरिकी डलरको भाउमा कुनै घटबढ भएको छैन् ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

सोमबार पनि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २१ पैसा तोकिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.