add

बैंक अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने






ActPro Nepal

|

१५ मंसिर, २०७७

|
1308

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांस दिने भएको छ । 

बैंकको २६औं वार्षिक साधारण सभाले २०७६ असार मसान्तसम्म कायम भएको बैंकको चुक्ता पूँजिको १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांससहित उक्त लाभांस प्रस्ताव गरेको हो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.