add

एशोसियट उपाध्यक्षमा चन्द्र समूहका संघई विजयी






ActPro Nepal

|

१४ मंसिर, २०७७

|
850

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघई विजयी भएका छन् । 

उनले किशोर प्रधान समूहका सौरभ ज्योतिलाई २१ मतअन्तरले हराउँदै उपाध्यक्ष बन्न सफल भएका हुन् । 

संघईको जितसँगै पदाधिकारीमा चन्द्र समूहले खाता खोल्न सफल भएको छ । ९०३ मत गणना हुँदा सौरभ झिनो मतअन्तरले पराजित भएका छन् । 

यसअघि जिल्ला तथा नगर उपाध्यक्षमा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा किशोर समूहकै अन्जन श्रेष्ठ विजयी भइसकेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.