काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ४१ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।