add

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

२७ कार्तिक, २०७७

|
761

काठमाडौं । विहिवार छापाला सुनको मूल्य घटेको छ । 

बुधवार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घट्ने बढ्ने भएन् । विहिवार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.