add

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

२५ कार्तिक, २०७७

|
904

काठमाडौं । अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९२ पैसा निर्धारण गरेको हो।

सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ १४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.