काठमाडौं । अमेरिकी डलरको भाउ स्थिर घटेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
आइतबार पनि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ६२ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ७० पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।