काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ५३पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ २८ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।