add

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण






ActPro Nepal

|

३० असोज, २०७७

|
750

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा कोरोना सङ्क्रमण भएकाे छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको थापाले ट्वीटमार्फत जानकारी दिएका छन् ।

सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन पुगेको बताएका थापाले आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित रहन आग्रह अध्यक्ष थापाले गरे- ‘‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइको कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ,’’

थापाले ट्वीटमा थपेका छन्, ‘‘अवस्था सामान्य छ। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनुहुन अनुरोध गर्दछु।’’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.