Right side from logo

सुनचाँदीको भाउको भाउ घट्यो . यस्तो छ आजको भाउ




ActPro Nepal

165

2020 Oct 13

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको महासंघले जनाएको छ ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया