add

त्रिविको बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित ! (हेर्ने तरिकासहित)






ActPro Nepal

|

१४ असोज, २०७७

|
970

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०७६ सालको भदौ-असोजमा भएको प्रथम वर्षको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

मंगलबार सार्वजनिक भएको नतिजा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाइटमा गएर हेर्न सकिनेछ।

त्यस्तै 4BBS(space) सिम्बोल नम्बर टाइप गरि 33624 मा एसएमएस गरेर पनि हर्न सकिनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.