add

५.७४ अंकले बढ्यो नेप्से परिसूचक , २ अर्ब २३ करोडको कारोबार






ActPro Nepal

|

८ असोज, २०७७

|
1293

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक ५.७४ अंकले बढेर १५६१.२७ विन्दुमा कायम भएको छ ।

यसदिन १९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ समूहको परिसूचक उकालो लागेको छ भने ६ समूहको परिसूचक ओरालो लागेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.