add

नेप्से परिसूचक ९.३७ अंकले बढ्यो, १ अर्ब ७२ करोडको कारोबार






ActPro Nepal

|

७ असोज, २०७७

|
890

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक बुधबार ९.३७  अंकले बढेर १५५५.५२  विन्दुमा कायम भएको छ । यसदिन १९४ कम्पनीको ५८ लाख ६२ हजार ६ सय १७ कित्ता सेयर किनबेच भएको छ ।

१अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.