add

पौडेल पक्षको विरोधकाबीच देउवाले थपे जनसम्पर्क समिति समन्वय विभागमा ३४ सदस्य






ActPro Nepal

|

५ असोज, २०७७

|
1325

काठमाडौं । नेपाली कांग्रेसले जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु थप गरेको छ। सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागमा ३४ सदस्य मनोनयन गरेका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधकाबीच देउवाले विभागहरु धमाधम विस्तार गरेका हुन्। यसअघि पनि देउवाले विभिन्न विभागहरुमा सदस्यहरु मनोनयन गरिसकेका छन्। 

देउवाले  कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको उक्त विभागमा सोमवार सदस्यहरु मनोनयन गरेको काँग्रेसले जनाएको छ।

यी हुन् देउवाले मनाेनयन गरेका सदस्यहरु 

विरेन्द्रकुमार माझी (मोरङ्ग)

दिलबहादुर गुरुङ्ग (जर्मनी)

प्रेमध्वज लामा (सिन्धुपाल्चोक)

जानकीलाल बस्नेत (दाङ्ग)

कुलप्रसाद गुरुङ्ग (हङकङ)

नरेन्द्र भाट (डडेलधुरा÷कतार)

साम्राज्य बिक्रम पाण्डे (कैलाली)

तिलकबहादुर भण्डारी (रुकुम)

पेमा निमा शेर्पा (ओखलढुङ्गा)

भरत गुरुङ्ग (चितवन)

मनोज मिश्र (धनुषा)

सुरज नायक (अमेरिका)

गिरिराज कुँवर (दक्षिण कोरिया)

श्री सापकोटा (नुवाकोट)

लवराज दाहाल (काठमाडौं)

राम श्रेष्ठ (स्याङ्जा)

नाचोङ गुरुङ्ग (मनाङ्ग)

विष्णुबहादुर रायमाझी (रुपन्देही)

दिनामणि पाण्डे (अर्घाखाँची/भारत)

कृष्ण सापकोटा (गुल्मी)

चित्रबहादुर मल्ल (मुगु)

दिलेन्द्र रावल (कञ्चनपुर)

प्रज्ञान न्यौपाने (दाङ)

भरत अर्याल (अमेरिका)

जगदीश न्यौपाने (तनहुँ)

मनोज भण्डारी (काठमाडौं)

बद्री अर्याल (धादिङ्ग)

जगदीश पौडेल (स्याङ्गजा)

नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं)

सन्तोषप्रसाद रिजाल (मलेसिया÷पाँचथर)

शेषकान्त पुरी (स्याङ्गजा)

जगदीश खाँण (नवलपुर)

जीवन नेपाल (इलाम)

श्यामप्रसाद उप्रेती (दोलखा)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.