add

नेकपा सचिवालय बैठक मङलवारका लागि सर्‍यो






ActPro Nepal

|

५ असोज, २०७७

|
801

काठमाडौं । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि सरेको छ ।

आज बस्ने गरी आइतबार (हिजो) जनसंगठनको कार्यालय पेरिसडाँडामा सकिएको बैठक पुनः भोलिसम्मको लागि सरेको हो ।

सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार १२:३० बजे बस्ने छ ।

यसअघि पेरिडाँडामा बस्ने भनिएको बैठक भोलि भने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बस्नेछ ।काठमाडौं । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि सरेको छ ।

आज बस्ने गरी आइतबार (हिजो) जनसंगठनको कार्यालय पेरिसडाँडामा सकिएको बैठक पुनः भोलिसम्मको लागि सरेको हो । सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार १२:३० बजे बस्ने छ ।

यसअघि पेरिडाँडामा बस्ने भनिएको बैठक भोलि भने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बस्नेछ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.