add

नेपालीको सुख दुःखमा साथ दिने सामाजिक अभियन्ता पवन चापगाई






ActPro Nepal

|

२१ भदौ, २०७७

|
2011

काठमाडौं । पूर्व धनकुटा जिल्लामा जन्मभई हाल अमेरिकाको भर्जिनिया राज्यमा संघर्षलाई उत्साहमा बदलेर नेपाल र नेपालीको सुख दुःखमा साथ दिने सामाजिक अभियन्ताको संख्या निकै थोरै छन्।

आफ्नो काममा समर्पित हुँदै नेपालीलाई सहयोग गर्ने उदाहरणीय अभियन्ता हुन् पवन चापगाई ।

के‌ हिमाल, के पहाड, के तराई, पवन समाजसेवाको प्रशंसा वर्णन जति गरे पनि कमै हुन्छ। प्राकृतिक प्रकोपमा पिल्सिएका नेपालीको पीडामा मल्हम् लगाउन उनी निरन्तर खट्दै आएका छन्।

मुलुकमा भूकम्प, आगलागी, बाढी–पहिरो, कोरोना संक्रमण,आकस्मिक दुघर्टनाका घटना किन नहुन आफ्नो क्षमताले भ्याएसम्म दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई सकेको सहयोग गर्दै आइरहेका छन चागाई उनी भन्छन्, ‘सहयोग गर्दैमा कोही गरिब हुदैन, अरुलाई दिएर सकिदैन, समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानवीय धर्म हो ।’

यस अघि गण् राहत वितरण गरेका थिए भने काठमाडौँको लगायत नेपाल को सबै भु भाग मा अति विपन्न परिवारहरुलाई पनि राहत वितरण गरेको थिए । उनले समय समयमा नेपालमा समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.