add

देशभर कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या २८९ पुग्यो






ActPro Nepal

|

२१ भदौ, २०७७

|
625

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप  ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या २७१ पुगेको छ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । जसमा मोरङको ६४ वर्षिया महिला, झापाको ४५ वर्षिया महिला, मोरङको ४५ वर्षिया पुरुष, पर्साको ७७ वर्षिया पुरुष,  धनुषाको ७७ वर्षिया पुरुष, काठमाडौंको ७४, ६८ र ८५ वर्षिया पुरुष र चीतवनको ७० वर्षिया पुरुष रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.