add

वीर अस्पताल अब कोभिड अस्पताल






ActPro Nepal

|

२१ भदौ, २०७७

|
984

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ध्ता डा. जागेश्वर गौतमले सरकारले अव वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले अब वीरमा हुँदै आएको उपचार सेवा भने ट्रमा सेन्टरबाट दिइने बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.