add

कारोनाका कारण थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो






ActPro Nepal

|

१८ भदौ, २०७७

|
750

काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा चितवनको ४० वर्षिया महिला, भक्तपुरको ४० वर्षिया महिला, तनँहुको ९२ वर्षिया महिला, रुपन्देहीको ७७ वर्षिया महिला, सिन्धुपाल्चोकको ७७ वर्षिया पुरुष र६५ वर्षियाको ७५ वर्षिया रहेको छ । 

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको  छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.