add

कोरोनाबाट उपत्यकाका ६ सहित थप १२ जनाको मृत्यु






ActPro Nepal

|

१३ भदौ, २०७७

|
800

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई सय नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १२ जनामा कोरोनाबाट मृत्यु भएसंगै मृतकको संख्या २०७ पुगेको पुष्टि गरेका हुन् ।

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा पाल्पाको ३० वर्षिया महिला, काठमाडौंका ५१ वर्षिया महिला, भक्तपुरका ६२ वर्षिया महिला, पर्साका ४८ र ३९ वर्षिया पुरुष, सिरहामा ८४ वर्षिया पुरुष, गोरखामा ३८ वर्षिया पुरुष, कास्कीमा ५८ वर्षिया पुरुष, काठमाडौंका ८३ वर्षिया पुरुष, ललितपुरको ७२ र ६१ वर्षिया पुरुष, भक्तपुरमा ८२ वर्षिया पुरुष रहेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.