add

कोरोनाका कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो






ActPro Nepal

|

१२ भदौ, २०७७

|
597


काठमाडौं । कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । 

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ९ जना पुरुष रहेका छन् । जसमा मोरङको ५६ र ६५ वर्षिया महिला, भक्तपुरको ६४ वर्षिया महिला, मकवानपुरका ७१ वर्षिया महिला, उदयपुरका ५२ वर्षिया पुरुष, पर्साको ७२ वर्षिया पुरुष, धनुषाको ७२ वर्षिया पुरुष, सिरहाको ५५ वर्षिया पुरुष, झापाको ८३ वर्षिया पुरुष, चितवनका ५१ वर्षिया पुरुष, कास्कीका ५२ वर्षिया पुरुष र रुपन्देहीको ६० वर्षिया पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.