add

भारतमा एकै दिन ६१ हजार कोरोना संक्रमित थपिए






ActPro Nepal

|

१० भदौ, २०७७

|
697

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ९७५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ८४८ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६७ हजार ३२३ पुगेको छ ।

भारतमा कोरोनाका कारण हालसम्म ५८ हजार ३९० पुगेको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.