add

सुनको भाउ उच्च विन्दुमा स्थिर, कतिमा हुदैछ कारोबार ?






ActPro Nepal

|

११ असार, २०७७

|
1227

काठमाडौं । नेपाली बजारमा दिनानु दिन उकाेलाे लागेकाे सुनको मूल्य बढ्ने क्रममा बुधबारकै मूल्य कायम भएकाे छ ।

बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै बिहीबार छपावाल सुन छोलामा ९० हजार ६६५ रुपैयाँ रहेको छ । 

बिहीबार चाँदी भने तोलामा रु १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.