add

शसस्त्र प्रहरी इन्सपेक्टरको परीक्षाफल प्रकाशित






ActPro Nepal

|

८ असार, २०७७

|
638

काठमाडौं । लोक सेवा आयोगले शसस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर)को लिखित परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । 

०७६ मंसिरको विज्ञापन अनुसार ०७६ फागुन २७ देखि चैत्र १ सम्म संचालित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको लोकसेवा आयोगले जनाएको छ । 

लिखित परीक्षामा सहभागी ३ सय ७८ जनामध्ये समावेशी कोटाबाट समेत कुल ६५ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् । 

लिखित परीक्षामा पास भएकाहरुलाई आगामी साउन ११ मा भर्ना छनौट शाखामा सम्पर्क गर्न शसस्त्र प्रहरी बलले सुचित गरेको छ ।

हेर्नुस नतिजा--







एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.