काठमाडौं । बागमती प्रदेशले कर तिर्ने समय थप गरेको छ ।
प्रदेश सरकारले कर तिर्ने म्याद असार मसान्तसम्म कायम गरेको हो ।
यस संगै सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा गैर राजश्व दाखिला गर्ने समय असार मसान्तसम्म थप भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।