काठमाडौं । नुवाकोटमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या ६ पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।