add

थप २४ जनामा कोरोना संक्रमण पुष्टि






ActPro Nepal

|

२७ जेठ, २०७७

|
1364

काठमाडौं । थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप २४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित नवलपरासीका १२ जना, बाग्लुङका ११ जना र म्यादीका १ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.