add

रेलमार्ग निर्माण गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन






ActPro Nepal

|

१५ जेठ, २०७७

|
667

काठमाडौं । सरकारले देशभर रेलमार्ग निर्माण गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । सरकारले रेलमार्गका लागि सो रकम विनियोजन गरेको हो । 

सरकारले टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.