add

संसद विकास कोषको पैसा घट्यो, अब संसदलाई ४ करोडमात्रै






ActPro Nepal

|

१५ जेठ, २०७७

|
668

काठमाडौं । सरकारले संसद विकास कोषको रकम एक तिहाईले घटाएको छ । 

निर्वाचन क्षेत्रको विकासमा खर्च गरिने उक्त रकम घटाइएको हो । गत वर्ष करिब  १० अर्ब छुट्याएकोमा यस वर्ष ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरको हो ।

संघीय निर्वाचित १६५ सांसद सो रकम पाउने छन् । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.