add

प्रत्येक निर्वाचन क्षेत्रका स्थानीय तह जोड्ने सडकका लागि ३ अर्ब ३० करोड






ActPro Nepal

|

१५ जेठ, २०७७

|
839

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्यक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र सडक रणनीतिक कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको छ ।

त्यसका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले रु ३ अर्ब ३० करोड विनियोजन गरेका छन् ।

त्यसैगरी, तराईं मधेस समृद्धिसँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि रु २ अर्ब २६ करोड बिनियोजन गरिएको छ ।

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङ निर्माण गर्न पनि बजेट बिनियोजन भएको छ ।

काठमाडौं निजगढ द्रुतमार्गका लागी रु. ३ अर्ब ९३ करोड बजेट छुट्याइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.