add

तराई मधेशका जिल्लामा ५० हजार वायोग्याँस स्थापना गरिने






ActPro Nepal

|

१५ जेठ, २०७७

|
684

काठमाडौं । आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।

वैकल्पिक इन्धनलाई विस्तार गर्न सरकारले ती प्लाण्ट निर्माण गर्न लागेको हो ।

वैकल्पिक उर्जा क्षेत्रका लागि आगामी वर्ष सरकारले ४ अर्ब १३ करोड विनियोजन गरेको छ ।

त्यसैगरी, चालु आव भित्र मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गरिने र साउनबाट पानी बितरण थालिने पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

उनले बजेटमा मेलम्चीको दोस्रो चरणका लागि रु. ५ अर्ब ४० करोड छुट्याएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.