add

पुँजी बजारलाई फराकिलो बनाउने, स्टक डिलरको शुरुवात गरिने






ActPro Nepal

|

१५ जेठ, २०७७

|
594

काठमाडौं । सरकारले पुँजी बजारलाई फराकिलो बनाउने योजना ल्याएको छ ।

यसका लागि ऋणपत्रको दोश्रो बजारमा कारोबार सुरु गरिने भएको छ । स्टक डिलर को सुरुवात गर्ने तथा वस्तु विनिमय बजारको सुरु गर्ने घोषणा पनि सरकारले गरेको छ ।

नियामक निकाय तथा फन्टलाइन रेगुलेटर सेबोन, स्टक एक्सचेन्ज र सीडीएससीको को पुनर्सरचना गरिने भएको छ ।

यस्तै, नेप्सेले सुरु गरेको अनलाइन कारोबारलाई प्रभावकारी र पूर्ण क्षमतामा सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.