काठमाडौं । आउँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।
हाल ४३ मा सञ्चालन हुदै आएको उक्त कार्यक्रमलाई सबै जिल्लामा पुर्याउने घोषणा सरकारले गरेको हो ।
सरकारले विद्यालयस्तरमा खासगरी आधारभुत तहका विद्यार्थीका लागि दिउसोको खाजाको सुविधा उपलब्ध गराउँदै आएको छ ।
यसअघि दुर्गम र पिछडिएका क्षेत्रमा सञ्चालन गरिएको सो कार्यक्रम अबै मुलुभकर विस्तार गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत घोषणा गरेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।