काठमाडौं । सरकारले विज्ञान तथा प्रविधिमा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्रीले देशलाई प्रविधिमैत्री बनाउन सरकारले ठूलो रकम विनियोजन गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।