काठमाडौं । सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
हालसम्म नेपालको नेशनल पेमेण्ट गेटवे छैन ।यसकारण सरकाले यो स्थापना गर्न सुरु गरिसेको छ ।
गेटवे निर्माणका लागि हाल काम भइरहेको छ ।आगामी वर्ष यसलाई सञ्चालनमा ल्याइने घोषणा सरकारले गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।