add

महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर






ActPro Nepal

|

१५ जेठ, २०७७

|
856

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको छ। 

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले ५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी यो घोषणा गरेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.