add

कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने






ActPro Nepal

|

१५ जेठ, २०७७

|
597

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले बताएका हुन् ।

उनले ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने र सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.