add

रसायनिक मलका लागि ११ अर्ब अनुदान






ActPro Nepal

|

१५ जेठ, २०७७

|
658

काठमाडौं । कृषि र पशुपालनमा थप ६५० पकेट क्षेत्र विकास गरिने भएको छ । त्यसका लागि रु. ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

रासायनिक मलको बजेट बढाएर रु. ११ अर्ब बनाइएको छ । आगामी वर्ष दूध, तरकारी र मासुजन्य बस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम लागू गरिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.