काठमाडौं । कृषि क्षेत्रको प्रवद्र्धन गर्दै देशलाई देशलाई आत्मनिर्भर बनाउने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवमा दुध, तरकारी र मासुजन्य वस्तुमा आत्मनिभर बताएका छन् ।
उनले एक स्थानीय तह एक पटेक क्षेत्रको रुपमा विकास गर्ने रणनीति सरकारले लिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।