add

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ११ अर्ब ६० करोड






ActPro Nepal

|

१५ जेठ, २०७७

|
1010

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि रु. ११ अर्ब ६० करोड दिइने भएको छ ।

यसमार्फत २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै उनले स्थानीय तहमा कामका लागि खाद्यान्न कार्यक्रम आयोजना गर्ने बताए ।

बेरोजगार र वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी दिने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.