add

जेष्ठ १५ देखि १८ गतेसम्म प्रभु बैंकका सम्पूर्ण सेवा बन्द






ActPro Nepal

|

१५ जेठ, २०७७

|
1050

काठमाडौं । प्रभु बैंकको सम्पूर्ण सेवा तीनदिन बन्द हुने भएको छ । 

बैंकले एक सूचना जारी गरी बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु बन्द गर्न लागेको जनाएको छ । 

बैंकका अनुसार आज (जेठ १५ गते) साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् ।

बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.