add

बागमतीमा २२० जनाको काेराेना परिक्षण १४२ काे 'आरडिटी रिपोर्ट नेगेटिभ'






ActPro Nepal

|

७ जेठ, २०७७

|
1084

ललितपुर । ललितपुरको बाग्मती गाउपालिका २२० हालसम्म जनाको कोरोना भाइरस (कोभिड– १९) आरडिटी परीक्षण गरिएको छ । 

 बुधबार गरिएको काेराेना परिक्षणमा सबैकाे नतिजा 'नेगेटिभ आएकाे छ । 

बागमती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दिएकाे जानकारी अनुसार १४२ जनाकाे र्यापिट टेष्ट प्रविधिमार्फत काेराेना परिक्षण गरिएको हाे । त्यस्तै ७८ जनाकाे पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । पीसीआर प्रविधिबाट परिक्षण गरिएकाहरुकाे भने भने रिपोर्ट आउन बाँकी नै रहेकाे प्रबक्ता तिमल्सिनाले जानकारी दिए । 

काेराेना परिक्षणका लागि गाउँपालिकाकाे वडा नं.३ भट्टेडाँडा र वडा नं. ६ आश्राङमा स्वाव संकलन गरिएको थियो ।

बागमती गाउँपालिकाका र ७ वटै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, प्रहरी लगायतकाे पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको गाउँपालिकाका प्रेस संयाेजक दिपक घिमिरे 'समीर' ले जानकारी गराए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.