add

कालीमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्ठि






ActPro Nepal

|

७ जेठ, २०७७

|
714

काठमाडौं । काठमाडौंमा कार्यारत दुई प्रहरीमा कोरोन संक्रमण देखिएको छ।

लकडाउनको समयमा फिल्डमा नै खटिएका कालीमाटी वृत्तमा कार्यरत प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको प्रहरी स्रोतले जानाकारी दिएको छ ।

कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.