add

अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने






ActPro Nepal

|

६ जेठ, २०७७

|
998

काठमाडौं । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने भएका छन्।

परीक्षणको दायरा बढाउने भन्दै मन्त्रालयले अब तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क पिसिआर परीक्षण गर्न पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटालेबताए ।

ती स्वास्थ्य संस्थाले आफ्नो मापदण्डअनुसार पिसिआर परीक्षणको शुल्क निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।

‘यसअघि सरकारले कोरोना संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्षण देखिएका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने निर्देशिका बनाएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.