add

नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम, स्थायी समिति बैठक बैशाख २५ बस्ने






ActPro Nepal

|

२० वैशाख, २०७७

|
888

काठमाडौं । प्रचण्ड–नेपाल पक्ष नरम र अध्यक्षको आत्मालोचनापछि नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ।

विवाद थामथुम पार्दै सचिवालय बैठकले आन्तरिक विवादमा छलफल गर्न वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बालुवाटारमा भर्खरै सम्पन्न सचिवालय बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.